Child sexual abuse: Get the facts – Nepali बाल यौन शोषण: तथ्यहरू
सबै बालबालिकालाई यौन शोषणबाट सुरक्षित रहने अधिकार छ। बालबालिका र नवयुवाहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न र दुर्व्यवहार हुनुभन्दा अगाडि नै रोक्नका लागि हामी सबैले कदम चाल्न सक्छौं।