Skip to main content
Body

Nepali नेपाली

अनुवाद गरिएका यी पेजहरू सही छन् भन्ने सुनिश्चित गर्न हामीले हरसम्भव प्रयास गरेका छौं। यदि तपाईंले कुनै त्रुटिहरू देख्नुभएमा, कृपया हामीलाई nationalofficeforchildsafety@ag.gov.au मा ईमेल गरेर जानकारी गराउनुहोस्।

Child sexual abuse: Get the facts – Nepali बाल यौन शोषण: तथ्यहरू

बाल यौन शोषणको जोखिम कम गर्न हामी सबैले कार्यहरू गर्न सक्छौं। उदाहरणहरूमा निम्न समावेश छन्:

बाल यौन शोषणका बारेमा बुझ्ने,

जोखिमहरू कसरी पहिचान गर्ने र यदि बालबालिका वा नवयुवा व्यक्ति यौन शोषणको शिकार भएमा वा जोखिममा परेमा के गर्ने भन्ने कुरा जान्ने।

My superhero voice – Nepali मेरो सुपरहिरो आवाज

'मेरो सुपरहिरो आवाज’ एक उमेर-उपयुक्त कथापुस्तक हो जसले सबै संस्कृति र पृष्ठभूमिका अभिभावक, हेरचाहकर्ताहरू तथा अन्य वयस्कहरूलाई बालबालिका र किशोरकिशोरीहरूसँग बाल यौन दुर्व्यवहारको बारेमा निवारणमूलक वार्तालाप गर्न मद्दत गर्दछ।

Conversation toolkit – Preschool – Nepali पूर्व-प्राथमिक विद्यालय (Preschool) जाने उमेरका बालबालिका

यो मार्गदर्शिकाले तपाईंलाई 0 देखि ५ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।

Conversation toolkit – Primary school – Nepali प्राथमिक विद्यालय (Primary School)

यो मार्गदर्शिकाले तपाईंलाई ६ देखि ११ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।

Conversation toolkit – Teenagers – Nepali किशोरकिशोरीहरू

यो मार्गदर्शिकाले तपाईंलाई १२ वर्ष देखि १८ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।

If you or a child are in immediate danger, call Triple Zero (000).

Information on reporting child safety concerns can be found on our Make a report page.

Get support

The information on this website may bring up strong feelings and questions for many people. There are many services available to assist you. A detailed list of support services is available on our Get support page.